FAQs Complain Problems

Social Security

७५/७६

महाङ्काल गाउँपालिकाका सम्पूर्ण कृषक ,कृषक समुह तथा कृषि सहकारीहरुको लागि नि:शुल्क कृषि चुन /प्लास्टिक पोखरी निर्माणका लागि प्लास्टिक वितरण तथा समुह दर्ता /नबिकरण सम्बन्धि सूचना !

महाङ्काल गाउँपालिकाका सम्पूर्ण कृषक ,कृषक समुह तथा कृषि सहकारीहरुको लागि नि:शुल्क कृषि चुन /प्लास्टिक पोखरी निर्माणका लागि प्लास्टिक वितरण तथा समुह दर्ता /नबिकरण सम्बन्धि सूचना !

सहकारी संजाल गठन र अभिमुखिकरण कार्यक्रम सम्बन्धमा

चौथो गाउँसभा सम्बन्धमा

महाङ्काल गाउँपालिका गाउँ कार्यपालिकाकाे बैठकले महाङ्काल गाउँपालिकाको चौथो गाउँ सभा २०७५ चैत्र ११ गते सोमबार विहान ८ बजे महाङ्काल गाउँपालिका ,वडा न.३ को सभाहलमा  संचालन हुने निर्णय गरेकाे व्यहाेरा सम्बन्धित सबैमा जानकारी गरिन्छ ।

आर्थिक तथा प्राबिधिक प्रस्ताब पेश गर्ने सम्बन्धि सूचना

गाउँपालिकाको पर्यटन प्रवर्धन र बिकासको लागि पर्यटन गुरुयोजना तयार गर्नको लागि आर्थिक तथा प्राबिधिक प्रस्ताब पेश गर्ने सम्बन्धि  सूचना