विविधतामा एकताः सुशासन र समृद्धि हाम्रो प्रतिबद्धता

header AD
सबै वडा
संक्षिप्त विवरण
कालेश्वर, ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका वडा नं. ४ मा अवस्थित छ। यस वडामा विभिन्न जातजाति र समुदायका मानिसहरू बसोबास गर्छन्। यहाँका मुख्य पेशा कृषि, पशुपालन र व्यापार हुन्। यस वडामा तामाङ् ल्हुतोग गुम्बा रहेको छ।
आधारभूत जानकारी
कृष्ण प्रसाद तिमल्सिना
9851170044
mahankalmun.ward4@gmail.com
कालेश्वर, ललितपुर
वडा तथ्याङ्क
जनसंख्या 1022
घरधुरी 269
क्षेत्रफल -
नक्शा दृश्य

निर्देशाङ्क: 27.49604300° उ, 85.42617900° प