सबै वडा
संक्षिप्त विवरण
ठुलादुर्लुङ्ग, ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका वडा नं. ६ मा अवस्थित छ। यस वडामा विभिन्न जातजाति र समुदायका मानिसहरू बसोबास गर्छन्। यस वडामा लोपोन्मुख जाति बराम समुदाय रहेको छ। यहाँका मुख्य पेशा कृषि, पशुपालन र व्यापार हुन्। यस वडामा कफी खेती मूख्य आम्दानीको स्रोत हो ।
आधारभूत जानकारी
बिनोद चौरेल
9841699514
mahankalmun.ward6@gmail.com
ठुलादुर्लुङ्ग, ललितपुर
वडा तथ्याङ्क
जनसंख्या
1397
घरधुरी
321
क्षेत्रफल
-