समाचार
वडा नं. ३ गोटिखेल
महाङ्काल गाउँपालिका, वडा नं. ३, गोटिखेल
AddressBagmati Province, Lalitpur District, Nepal
Contact No.+977 9843004610
Email Addressward3.mahanakmun@gmail.com
Total Population1779 (Male: 865 & Female: 914)
गोटिखेल, ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका वडा नं. ३ मा अवस्थित छ। यो महाङ्काल गाउँपालिकाको केन्द्र पनि हो। यस वडामा विभिन्न जातजाति र समुदायका मानिसहरू बसोबास गर्छन्। यहाँका मुख्य पेशा कृषि, पशुपालन र व्यापार हुन्। यस वडामा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले विभिन्न विकास निर्माणका कार्यहरू गर्दै आएका छन्।
निर्वाचित पदाधिकारी

मनोज कुमार पराजुली
वडा अध्यक्ष
9843004610
वडा सदस्य

मन्दिरा तिमल्सिना
9860927482

मनकुमारी परियार
9869100229

चन्द्र बहादुर घलान
9863651153
कर्मचारी

नरेन्द्र प्र. अवस्थी
वडा सचिव
9848417705

सुरज दुलाल
भेटेरिनरी
9842561739

.......................
सव इन्जिनियर
.......................

पुण्य प्रसाद घिमिरे
कार्यालय सहायक
9861196365