Social Security
व्यवसाय नवीकरण
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
सहकारी शाखा
सेवा दिने कार्यालय:
गाउँपालिका कार्यालय
सेवा शुल्क:
१०००
आवश्यक कागजातहरु:
- सम्बन्धित वडाको सिफारिस पत्र (समबन्धित वडामा व्यवसाय संचालन भय नभएको खुलेको सिफारिस)
- व्यवसायीले व्यवसाय नविकरणको लागि पेश गरेको निवेदन
- व्यवसाय नविकरण बापत राजस्व तिरेको रसिद
- व्यवसाय दर्ताको सक्कल प्रमाण पत्र
- मालपोत तिरेको रसिदको प्रतिलिपि