Social Security
सहकारी दर्ता
सेवा प्रकार:
लाग्ने समय:
एक हप्ता
जिम्मेवार अधिकारी:
सहकारी शाखा
सेवा दिने कार्यालय:
गाउँपालिका
सेवा शुल्क:
राजपत्रमा उल्लेख भए बमोजिम
आवश्यक कागजातहरु:
- विनियम २ थान
- सम्बन्धित वडाको सिफारिस पत्र
- संचालकहरुको तिन पुस्ते विवरण
- सहकारी दर्ताको लागि पेश गरेको निवेदन
- स्वघोषणापत्र
- कार्ययोजना
- कम्तिमा ७५ प्रतिशत सदस्यहरुको सहकारी अभिमुखिकरण तालिमको प्रमाणपत्र
- सबै सदस्यहरुको नागरिकताको प्रतिलिपि
- प्रारम्भिक र दोस्रो भेलाको निर्णयको प्रतिलिपि
- प्रारम्भिक शेयरबाट उठेको रकम बैक दाखिला गरको भौचर को नगद बुझेको जिम्मा रहेको भर्पाइ