ताजा समाचार

महांकाल गाउँपालिकाको परिचय

नेपालको प्रदेश नं. ३ को ललितपुर जिल्लामा अवस्थित यस महाङ्काल गाउँपालिका भौगोलिक हिसाबले ८५०४०” पूर्वी देशान्तर र २७०५०” उत्तरी अक्षांशमा रहेको छ । करीब ८२.४४ व.कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकाको उत्तरमा कोन्ज्योसोम गाउँपालिका, पश्चिमतिर कोन्ज्योसोम र बाग्मती गाउँपालिका, दक्षिणमा बाग्मती गाउँपालिका र मकवानपुर जिल्ला र पूर्वमा काभ्रेपलाञ्चोक जिल्ला रहेका छन् । महाङ्काल गाउँपालिकालाई मिति २०७३ फाल्गुन २२ गते गाउँपालिका घोषणा गरीएको थियो । महाङ्काल गाउँपालिकामा साविकका गाविसहरु बुखेल, मानिखेल, गोटिखेल, कालेश्वर, चन्दनपुर र ठुलादुर्लुङ गाविसहरु समेटेर जम्मा ६ वडाहरु कायम गरिएको छ ।

ईन्जिनियर तथा सब- ईन्जिनियरको सिफारिस सूचना

ईन्जिनियर तथा सब- ईन्जिनियरको सिफारिस सूचना

दस्तावेज: 

Pages