ग्यालरी

मिति
महांकाल_गाउँपालिकाको_नक्सा 02/15/2018 - 14:25
बन भोज कार्यक्रममा महांकाल गाउँपालिका अध्यक्ष ज्यु 02/17/2018 - 18:17 गोटिखेल
माननीय तथा अन्य पदाधिकारी अबलोकन को क्रममा

माननीय तथा अन्य पदाधिकारीअबलोकन को क्रममा

02/18/2018 - 15:31
सार्बजनिक सुनुवाई

 प्रथम सार्बजनिक सुनुवाई

02/21/2018 - 11:25
महांकाल गाउँपालिकाको निर्बाचित जनप्रतिनिधि

महांकाल गाउँपालिकाको  निर्बाचित जनप्रतिनिधि

02/21/2018 - 15:02
महांकाल गाउँपालिका सदस्यहरुको नावावली 02/26/2018 - 14:12
महाँकाल गाउँपालिका वडा नम्बर २ र ३ समेटिएको गोटिखेलको नाकेडाँडा हुन्दै मनिखेलको दमाईडाँडा भएर कतवन बेसि जोड्ने कृषि सडक धेरै बर्षको मेहेनत पछि जोडिएको छ

महाँकाल गाउँपालिका वडा नम्बर २ र ३ समेटिएको गोटिखेलको नाकेडाँडा हुन्दै मनिखेलको दमाईडाँडा भएर कतवन बेसि जोड्ने कृषि सडक धेरै बर्षको मेहेनत पछि जोडिएको छ।सोही उपलक्ष्यमा तहाँका बसिन्दाले चियापान कार्यक्रम आयोजना गरेर महाँकाल गा.पा.का जनप्रतिनिधि,स्थानीय राजनैतिक दल र अन्य भद्र भलाद्मीलाई हिजो बाजागाजा र फुलमालाले भब्य स्वागत गरेका छन।स्थानीयहरुले बिगत देखि अहिले सम्म मोटरबाटो जोड्न योगदान गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिनुहुन्दै मोटरबाटो जोडिएपछी भुकम्प पछिको पुननिर्माण र कृषि उपजको बजारीकरणमा सहयोग पुग्ने धारणा राख्नुभयो।

02/28/2018 - 14:00
बैतरणी धाम

बैतरणी धाम 

03/06/2018 - 16:29
अर्न्तराष्ट्रिय महिला दिवसको कार्यक्रम

अर्न्तराष्ट्रिय महिला दिवसमा कार्यक्रम

03/15/2018 - 11:24
सामाजिक लेखाजोखा कार्यक्रम ठुलादुर्लुंग वडा न. ६

सामाजिक लेखाजोखा कार्यक्रम ठुलादुर्लुंग वडा न. ६

03/19/2018 - 11:11

Pages