FAQs Complain Problems

Social Security

७४/७५

महाङ्काल गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

ललितपुर जिल्लाको महाङ्काल गाउँपालिकाले शुक्रबार गोटिखेलमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको थियो । गाउँपालिकाको सेवा प्रबाह, सार्वजनिक सरोकार तथा चासोको बिषयमा गाउँपालिकाका बासिन्दाहरुलाई जानकारी दिने, लिने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम राखिएको थियो ।

महांकाल गाउँपालिका को आ.ब २०७४-०७५ को बजेट तथा कार्यक्रम

महांकाल गाउँपालिका को आ.ब २०७४-०७५ को बजेट तथा कार्यक्रम

दस्तावेज: