समाचार
फेरि भेटौला कार्यक्रम
महाङ्काल गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा कार्यरत म.वि.नि. श्री सरिता थापा र नागरिक आरोग्य सेवा केन्द्र, गोटिखेलमा कार्यरत कविराज श्री सुरुचि कडेलको फेरि भेटौला कार्यक्रम, उहाँहरुले यस गाँउपालिकामा गर्नुभएको सेवाको लागि धन्यवाद साथै उहाँहरुको आगामी कार्यकाल अझ फलदायी तथा सफल रहोस् ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        