FAQs Complain Problems

Social Security

केन्द्रीय बाल कल्याण समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिति २०७५ /१०/१७ गते  केन्दीय बाल कल्याण समितिको आयोजना तथा  महाङ्काल गाउँपालिकाको संयोजनमा जनप्रतिनिधि, कर्मचारी, बालक्लबका प्रतिनिधि, शिक्षक  लगायतका सरोकारवालाहरु बीच " स्थानीय तहमा बालसंरक्षणका सवाल तथा घटना  व्यवस्थापन प्रक्रिया  बारे " अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो l

आर्थिक वर्ष: