ताजा समाचार
Social Security
सेवाहरु
सेवा प्रकारः- योजना
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- योजना शाखा / प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- योजना शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- योजना शाखा / प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- योजना शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
- उपभोक्ता समितिको निवेदन
- उपभोक्ता भेला गरेको माईन्युटको फोटोकपी
- उपभोक्ता समितिका अध्यक्ष ,कोषाध्यक्ष,सचिव लगायत सबै सदस्यहरुको नागरिकताको प्रतिलिपि
- सम्बन्धित वडा कार्यालयको योजना सम्झौता सम्बन्धि सिफारिस
- योजना किताब भरेको हुनुपर्ने
- प्राविधिकले तयार गरेको लागत इस्टिमेटको सक्कल प्रति
- उपभोक्ता समितिको योजना सम्झौताको लागि निवेदन
- उपभोक्ता समितिबाट उपभोक्ता समिति गठन गरिएको निर्णय र योजना सम्झौता सम्बन्धमा गरेको निर्णयको प्रतिलिपि
- बजेट सुनिश्चित भै योजना स्वीकृत भएको कागज
- उपभोक्ता समितिको छाप
- वडाकार्यालयको सिफारिस
- प्राविधिक ईस्टिमेट
- भेला बसेको र उपभोक्ता समिति गठन गरेको माइनुट
- उपभोक्ता समितिको अध्यक्ष , कोषाध्यक्ष , सचिव र चार जना सदस्यको नागरिकताको प्रतिलिपि
सेवा प्रकारः- योजना
सेवा समयः- १-२ दिन
जिम्मेवार अधिकारीः- योजना शाखा / लेखा शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
सेवा समयः- १-२ दिन
जिम्मेवार अधिकारीः- योजना शाखा / लेखा शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
- सम्बन्धित वडा कार्यालयको योजना कार्यसम्पन्न तथा भुक्तानीका लागि सिफारिस सम्बन्धि सिफारिसपत्र
- प्राविधिकले तयार गरेको अन्तिम मुल्यांकन र कार्यसम्पन्न प्रतिवेदनको सक्कल प्रति
- उपभोक्ता समितिको फरफारक र रकम भुक्तानीको लागि निवेदन
- उपभोक्ता समितिको रकम भुक्तानी तथा फरफारकको निर्णय प्रतिलिपि
- वडास्तरीय अनुगमन र केन्द्रीय अनुगमन फारम भरेको हुनुपर्ने
- आवश्यक बिल भर्पाइ तथा डोर हाजिरी फारम
- डोर हाजिरीफारम अनुसारको नागरिकता प्रतिलिपि
- श्रमिक एवं उपभोक्ता समितिबाट खरिद गरिएका सामाग्रीहरुको विवरण
- योजना किताबमा भर्नु पर्ने सम्पूर्ण विवरण भरिएको हुनु पर्ने
- कार्यालयबाट दिईएको कार्यादेश पत्र
- उपभोक्ता समिति गठन हुदा गठन भएको अनुगमन समितिको प्रतिवेदन
- सूचनापाटिको फोटो र कार्य शुरुहनु पहिले ,काम हुदै गर्दाको र काम सकीएपछिको फोटोहरु
- योजनाको खर्च सार्वजनिक गरेको सार्वजनिक सुनुवाई निर्णय प्रतिलिपि
सेवा प्रकारः- प्रशासन सेवा
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- सहकारी शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- सहकारी शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-
- आफ्नै जग्गामा व्यवसाय संचालन गर्ने भए जग्गाधनि प्रमाणपत्र र अन्यत्र भए घरभाडा /जग्गाभाडा सम्झौता
- सम्बन्धित वडाको सिफारिस पत्र
- व्यवसाय संचालकको पासपोर्ट साइजको फोटो २ थान र नागरिकता प्रतिलिपि
- व्यवसायीले व्यवसाय दर्ताको लागि पेश गरेको निवेदन
- अन्य कुनै निकायमा दर्ता भएको भए सो को प्रमाणपत्रको प्रतिलिपि
- व्यवसाय दर्ताको राजस्व तिरेको रसिद
- व्यवसाय संचालन हुने जग्गाको मालपोत तिरेको रसिद
सेवा प्रकारः- प्रशासन सेवा
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- सहकारी शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका कार्यालय
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- सहकारी शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका कार्यालय
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-
- सम्बन्धित वडाको सिफारिस पत्र (समबन्धित वडामा व्यवसाय संचालन भय नभएको खुलेको सिफारिस)
- व्यवसायीले व्यवसाय नविकरणको लागि पेश गरेको निवेदन
- व्यवसाय नविकरण बापत राजस्व तिरेको रसिद
- व्यवसाय दर्ताको सक्कल प्रमाण पत्र
- मालपोत तिरेको रसिदको प्रतिलिपि
सेवा प्रकारः- प्रशासन सेवा
सेवा समयः- एक हप्ता
जिम्मेवार अधिकारीः- सहकारी शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- राजपत्रमा उल्लेख भए बमोजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- एक हप्ता
जिम्मेवार अधिकारीः- सहकारी शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- राजपत्रमा उल्लेख भए बमोजिम
आवश्यक कागजातहरुः-
- विनियम २ थान
- सम्बन्धित वडाको सिफारिस पत्र
- संचालकहरुको तिन पुस्ते विवरण
- सहकारी दर्ताको लागि पेश गरेको निवेदन
- स्वघोषणापत्र
- कार्ययोजना
- कम्तिमा ७५ प्रतिशत सदस्यहरुको सहकारी अभिमुखिकरण तालिमको प्रमाणपत्र
- सबै सदस्यहरुको नागरिकताको प्रतिलिपि
- प्रारम्भिक र दोस्रो भेलाको निर्णयको प्रतिलिपि
- प्रारम्भिक शेयरबाट उठेको रकम बैक दाखिला गरको भौचर को नगद बुझेको जिम्मा रहेको भर्पाइ
सेवा प्रकारः- प्रशासन सेवा
सेवा समयः- २ दिन
जिम्मेवार अधिकारीः- कृषि /पशु शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- राजपत्रमा उल्लेख भए बमोजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- २ दिन
जिम्मेवार अधिकारीः- कृषि /पशु शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- राजपत्रमा उल्लेख भए बमोजिम
आवश्यक कागजातहरुः-
- सम्बन्धित वडाको सिफारिस पत्र
- समुह दर्ताको लागि पेश गरेको निवेदन
- सदस्यहरुको विवरण
- विधान ३ प्रति
- प्रारम्भिक भेलाको निर्णय
- कार्य योजना
- समुह दर्ता बापत तिरेको राजस्वको रसिद
सेवा प्रकारः- प्रशासन सेवा
सेवा समयः- १-३ दिन
जिम्मेवार अधिकारीः- महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-
सेवा समयः- १-३ दिन
जिम्मेवार अधिकारीः- महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-
अनुसूची १ बमोजिमको निवेदन
-नागरिकता प्रतिलिपि वा बच्चाको हकमा जन्मदर्ता प्रमाणपत्र
-३ प्रति फोटो
-वडा कार्यालयको सिफारिस
-डाक्टरको रिपोर्ट / सिफारिस