FAQs Complain Problems

Social Security

महाङ्काल गाउँपालिकाको आ.व ०७७/०७८ को कृषि तर्फको विभिन्न वडालाई लक्षित गरि विभिन्न कार्यक्रमको सुचना

 महाङ्काल गाउँपालिकाको आ.व ०७७/०७८ को कृषि तर्फको  विभिन्न वडालाई लक्षित गरि  विभिन्न कार्यक्रमको सुचना!
१. नमुना तरकारी बिरुवा उत्पादन नर्सरी अनुदान कार्यक्रम - वडा नं १ र २
२. लौठ सल्ला बिरुवा अनुदान कार्यक्रम - १-६ वडा
३. चिया खेती प्रवर्द्धन कार्यक्रम - वडा नं ३,४ र ५
४. कफी खेती प्रवर्द्धन कार्यक्रम -वडा नं ५-६

आर्थिक वर्ष: