Submitted on: Sun, 03/24/2019 - 08:35
महाङ्काल गाउँपालिका गाउँ कार्यपालिकाकाे बैठकले महाङ्काल गाउँपालिकाको चौथो गाउँ सभा २०७५ चैत्र ११ गते सोमबार विहान ८ बजे महाङ्काल गाउँपालिका ,वडा न.३ को सभाहलमा संचालन हुने निर्णय गरेकाे व्यहाेरा सम्बन्धित सबैमा जानकारी गरिन्छ ।